FAQs Complain Problems

Photo Gallery

आज बिश्व बाताबरण दिवस ! World Environment day  को अवसरमा यस राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा, उप-प्रमुख श्री धन कुमारी गुरुङ  र सम्पूर्ण नगरपालिकाका कर्मचारी ध्दारा नगरपालिका परिषद भित्र फलफुलका बिरुवा रोपी बाताबरण दिवस-२०७५ को नारा "एक नेपाली एक फलफुलको बिरुवा " को कार्यक्रम  सफलताका साथ मनाइयो।

, , , ,

Pages