मिति २०७४ साल फाल्गुन २६ गते भित्र यस राइनास नगरपालिका भित्रका सम्पूर्ण घर तथा टहराहरूको अभिलेखिकरण गर्नुपर्ने हुँदा नगरकार्यपालिका भित्र आवश्यक कागजपत्र लिएर उपस्थिति हुन अनुरोध छ ।

मिती 2074/8/10 गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका कारण आचारसहिता लाग्ने हुदा आ‍.व.2074/075 को लागि विनियोजित रकमको सम्झौता निर्वाचन सम्पन्न भएपछि मात्रै हुने ब्यहोरा अवगत छ ।