FAQs Complain Problems

अावास पूननिर्माण सम्झैताको पहिलो किस्ता रकम सम्बन्धमा

Date : 13 Aug, 2017
यस राइनास नगरपालिकामा अावास पुननिर्माणका लागि सम्झैता गर्नु भएका सम्पुर्ण राइनास नगरबासीहरूलार्इ अाफ्नो पुननिर्माण सम्झैताको पहिलो किस्ता बाँडिने बैङहरूमा क्रमश साविक गा.वि.स धमिलिकुवा, तार्कृघाट र मोहोरियाकोटका लागि Ohm Development Bank, बेशिशहर र वाँकी गा.वि.स चक्रतिर्थ, भलायखर्क र प्यारजुङका लागि Global Bank, सिउडीवार, भोटेवडारमा रहेको जानकारीका गराइन्छ ।