Home » गत आ.व. २०७४।०७५ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको सम्बन्धमा ।
गत आ.व. २०७४।०७५ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको सम्बन्धमा ।
यस राइनास नगरपालिकाको आ.व. २०७४/७५ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्येक्रममा नगरपालिका विभिन्न शाखाका शाखा प्रमुखले आ.व.२०७४/७५ मा आफुहरुले गरेका कार्येक्रम र प्रगतिक बारेमा आफ्ना धरणा प्रस्तुत गरि कार्यक्रम सम्पन्न गरियो |