FAQs Complain Problems

NEWS

निमन्त्रणा

यस राइनास नगरपालिकाको प्रथम नगर सभा मिति २०७४ साल असार २८ गतेका दिन यसै राइनास नगरपालिकाको कार्यालय, तिनपिप्लेमा ठिक ११ वजे हुन गइरहेकाले सम्पूर्ण नगरबासीहरूलार्इ उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । साथै उक्त वजेट तथा कार्यक्रमहरू यही वेभसाइटबाट पनि हेर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ । धन्यवाद ।