यस राइनास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने र समयमै परिचयपत्र नविकरण गर्ने एवं दरखास्त दिनुहुने जेष्ठ नागरिक/ विधवा महिला /एकल महिला /दलीत जेष्ठ नागरिक/ दलित वालवालिका/पूर्ण अशक्त अपाङ र अांशिक अशक्त अपाङहरुको सामाजिक सुरक्षा भत्ता २०७३।०७४ को अन्तिम किस्ता वापतको रकम वितरण गरिएको ब्यहोरा सम्वन
यस राइनास नगरपालिकाको प्रथम नगर सभा मिति २०७४ साल असार २८ गतेका दिन यसै राइनास नगरपालिकाको कार्यालय, तिनपिप्लेमा ठिक ११ वजे हुन गइरहेकाले सम्पूर्ण नगरबासीहरूलार्इ उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । साथै उक्त वजेट तथा कार्यक्रमहरू यही वेभसाइटबाट पनि हेर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ । धन्यवाद