FAQs Complain Problems

NEWS

आवास पुननिर्माणका लागि आवश्यक कागजात

  1. Blueprint नक्सा 
  2. चालु आर्थिक वर्ष सम्मको जग्गाको   कर तिरेको रसिद 
  3. नागरिकताको फोटोकपी
  4. घर निर्माण गर्ने कित्ताको लालपुर्जाको फोटोकपी
  5. पुननिर्माणका लागि निवेदन