समाचार
राइनास नगरपालिका एकीकृत शहरी विकास योजना तयारी सम्वन्धी अभिमुखिकरण तथा दुरदृष्टी कार्यशाला गोष्टी सम्पन्न भएको छ
राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा ज्युकाे अध्यक्षतामा सम्पुर्ण जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख हरुको उपस्थितिमा एकिकृत शहरी विकास योजना तयारी सम्वन्धी अभिमुखिकरण तथा दुरदृष्टी कार्यशाला गोष्टी सम्पन्न भएको छ।उक्त गोस्टिमा नगरपालिका भित्र का मुख्य २ परियोजनालाई ३०-४० करोड लगानी गरि उक्त परियोजना सम्पन्न गराउने जानकारी प्राप्त भयो ।