NEWS
धरान उप-महानगरपालिका मयेर श्री तारा सुब्बा ज्यूको श्रदान्जली कार्येक्रम
राइनास नगरपालिका का मेयर श्री सिंह बहादुर थापा ज्यू को अध्क्षयतामा सम्पूर्ण जननिर्वाचित प्रतिनिधि र कर्मचारीको उपस्थितिमा हिजो मिति २०७५/०४/०६ गते का दिन धरान उप-महानगरपालिकाका मेयर श्री तारा सुब्बा ज्यू को येही श्रवण १ गते असामहिक निधन भएकोमा हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सभा गरि हिजो को दिन नगरपालिकाको सम्पूर्ण काम कारबाही बन्द गरियो।