FAQs Complain Problems

NEWS

Pages

Photo Gallery

संबिधान तथा राष्ट्रिय दिवस २०७६  नगर प्रमुख ज्युको अध्यक्षमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहभागितामा नगर स्तरिय कार्येक्रम सम्पन्न गरि मनाइयो |

, , , , , , ,

राइनास नगरपालिकाको पाचौ नगरसभा २०७६ असार ३१ गते सम्पन्न |

, , , ,

राइनास नगरपालिकाको पाचौ नगरसभा नगर प्रमुखले बजेट, नीति तथा कर्येक्रम प्रस्तुत गरि सुवारम्भ  |

, , , , ,

राइनास नगरपालिकाको आ.व.२०७५/७६ का निमार्णधिन योजनाहरु को नगरपालिकाका कर्मचारी तथा जनाप्रतिनिधहरुको संयुक्त अनुगमनक तस्बिरहरु |

, , , , , , ,

राइनास नगरपालिकामा आज बाट कार्यभार समाल्नु भएको प्रमुख प्रशासकिय अधिकृत ज्यूलाई  कार्यालय स्वागत गरियो |

, , , , ,

यस राइनास नगरपालिकाको आ.व. २०७४/७५ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्येक्रममा नगरपालिका विभिन्न शाखाका शाखा प्रमुखले आ.व.२०७४/७५ मा आफुहरुले गरेका कार्येक्रम र प्रगतिक बारेमा आफ्ना धरणा प्रस्तुत गरि कार्यक्रम सम्पन्न गरियो |

, , ,

राइनास नगरपालिकाका लेखा अधिकृत श्री कृष्ण प्रसाद बसाैला ज्यू  काजमा बेशिसहर नगरपालिकामा  सरूवा हुनु भएकाे र उहाकाे अागामि कार्यभारकाे सफलताकाे कामना गर्दछाै ।

, , , ,

Pages