राइनास नगरपालिकाका लेखा अधिकृत श्री कृष्ण प्रसाद बसाैला ज्यू काजमा बेशिसहर नगरपालिकामा सरूवा हुनु भएकाे र उहाकाे अागामि कार्यभारकाे सफलताकाे कामना गर्दछाै ।
राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा ज्युकाे अध्यक्षतामा सम्पुर्ण जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख हरुको उपस्थितिमा एकिकृत शहरी विकास योजना तयारी सम्वन्धी अभिमुखिकरण तथा दुरदृष्टी कार्यशाला गोष्टी सम्पन्न भएको छ।उक्त गोस्टिमा नगरपालिका भित्र का मुख्य २ परियोजनालाई ३०-४० करोड लगानी गरि उक्त परियोजना सम्पन्न गराउने जानकारी प्राप्त भयो ।
"स्वच्छ र सक्षम निजामती प्रशासन : सम्बृद्धि र सुशासन " भन्ने मूल नाराका साथ निजामती सेवा दिवस २०७७ राइनास नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालयको परिसर सरसफाई कार्येक्रम गरि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरियो |
राइनास नगरपालिकाको छैटौ नगरसभा नगर प्रमुखले बजेट, नीति तथा कार्येक्रम प्रस्तुत गरि आरम्भ |
राइनास नगरपालिका मा रहेर विभिन्न असंगठित क्षेत्रमा कार्यरत रुकुम ३५, सल्यान १५ र दाङ ७ गरी ४२ जना श्रमिक/ मजदुरहरु लाई नगरपालिकाको व्यवस्थापनमा आ आफ्नो गृह जिल्लामा पठाउँदा साथमा नगर प्रमुख सिंह बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी
संबिधान तथा राष्ट्रिय दिवस २०७६ आज नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहभागितामा नगर स्तरिय कार्येक्रम सम्पन्न गरि मनाइयो |
राइनास नगरपालिकाको पाचौ नगरसभा २०७६ असार ३१ गते सम्पन्न |