"स्वच्छ र सक्षम निजामती प्रशासन : सम्बृद्धि र सुशासन " भन्ने मूल नाराका साथ निजामती सेवा दिवस २०७७ राइनास नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कार्यालयको परिसर सरसफाई कार्येक्रम गरि सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरियो |
राइनास नगरपालिकाको छैटौ नगरसभा नगर प्रमुखले बजेट, नीति तथा कार्येक्रम प्रस्तुत गरि आरम्भ |
राइनास नगरपालिका मा रहेर विभिन्न असंगठित क्षेत्रमा कार्यरत रुकुम ३५, सल्यान १५ र दाङ ७ गरी ४२ जना श्रमिक/ मजदुरहरु लाई नगरपालिकाको व्यवस्थापनमा आ आफ्नो गृह जिल्लामा पठाउँदा साथमा नगर प्रमुख सिंह बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी
संबिधान तथा राष्ट्रिय दिवस २०७६ आज नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहभागितामा नगर स्तरिय कार्येक्रम सम्पन्न गरि मनाइयो |
राइनास नगरपालिकाको पाचौ नगरसभा २०७६ असार ३१ गते सम्पन्न |