FAQs Complain Problems

समाचार

Pages

सामाजिक सुरक्षा भत्ता सम्बन्धी सूचना ....................

सूचना ! सूचना !! सूचना !!!
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७२ बमोजिम २०७४ साल फागुन मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर पुग्ने जेष्ठ नागरिकहरुले यही २०७३ मंसीर १५ गतेभित्र यस नगरपालिकामा रितपुर्वक दरखास्त दिनुहुन जानकारी गराइन्छ । साथै, एकल तथा विधवा महिला, अशक्त अपाङ्ग र दलित बालबालिकाहरुले जुनसुकै समयमा पनि रितपुर्वक दरखास्त दिन सक्ने र दरखास्त दिएको आगामी चौमासिकबाट भत्ता पाउने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । यससम्बन्धी थप जानकारीको लागि राइनास नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।