मिति २०७४ साल फाल्गुन २६ गते भित्र यस राइनास नगरपालिका भित्रका सम्पूर्ण घर तथा टहराहरूको अभिलेखिकरण गर्नुपर्ने हुँदा नगरकार्यपालिका भित्र आवश्यक कागजपत्र लिएर उपस्थिति हुन अनुरोध छ ।

मिती 2074/8/10 गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका कारण आचारसहिता लाग्ने हुदा आ‍.व.2074/075 को लागि विनियोजित रकमको सम्झौता निर्वाचन सम्पन्न भएपछि मात्रै हुने ब्यहोरा अवगत छ ।

वेबसाइट संचालन सम्बन्धमा

२०७२ चैत्र महिनाबाट राइनास नगरपालिकाले आफ्नो आधिकारीक वेबसाइट संचालनमा ल्याएको छ । नगरवासीले उक्त वेबसाइट www.rainasmun.gov.np मा गएर राइनास नगरपालिकाको विभिन्न क्रियाकलाप र सूचनाहरु हेर्न सक्नुहुन्छ ।