मिति २०७४ साल फाल्गुन २६ गते भित्र यस राइनास नगरपालिका भित्रका सम्पूर्ण घर तथा टहराहरूको अभिलेखिकरण गर्नुपर्ने हुँदा नगरकार्यपालिका भित्र आवश्यक कागजपत्र लिएर उपस्थिति हुन अनुरोध छ ।

मिती 2074/8/10 गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावका कारण आचारसहिता लाग्ने हुदा आ‍.व.2074/075 को लागि विनियोजित रकमको सम्झौता निर्वाचन सम्पन्न भएपछि मात्रै हुने ब्यहोरा अवगत छ ।

अावास पूननिर्माण सम्झैताको पहिलो किस्ता रकम सम्बन्धमा

Date : 13 Aug, 2017
यस राइनास नगरपालिकामा अावास पुननिर्माणका लागि सम्झैता गर्नु भएका सम्पुर्ण राइनास नगरबासीहरूलार्इ अाफ्नो पुननिर्माण सम्झैताको पहिलो किस्ता बाँडिने बैङहरूमा क्रमश साविक गा.वि.स धमिलिकुवा, तार्कृघाट र मोहोरियाकोटका लागि Ohm Development Bank, बेशिशहर र वाँकी गा.वि.स चक्रतिर्थ, भलायखर्क र प्यारजुङका लागि Global Bank, सिउडीवार, भोटेवडारमा रहेको जानकारीका गराइन्छ ।