मिति २०७४ साल फाल्गुन २६ गते भित्र यस राइनास नगरपालिका भित्रका सम्पूर्ण घर तथा टहराहरूको अभिलेखिकरण गर्नुपर्ने हुँदा नगरकार्यपालिका भित्र आवश्यक कागजपत्र लिएर उपस्थिति हुन अनुरोध छ ।

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सम्बन्धमा

यस राइनास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने र समयमै परिचयपत्र नविकरण गर्ने एवं दरखास्त दिनुहुने जेष्ठ नागरिक/ विधवा महिला /एकल महिला /दलीत जेष्ठ नागरिक/ दलित वालवालिका/पूर्ण अशक्त अपाङ र अांशिक अशक्त अपाङहरुको सामाजिक सुरक्षा भत्ता २०७३।०७४ को अन्तिम किस्ता वापतको रकम वितरण गरिएको ब्यहोरा सम्वन

निमन्त्रणा

यस राइनास नगरपालिकाको प्रथम नगर सभा मिति २०७४ साल असार २८ गतेका दिन यसै राइनास नगरपालिकाको कार्यालय, तिनपिप्लेमा ठिक ११ वजे हुन गइरहेकाले सम्पूर्ण नगरबासीहरूलार्इ उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । साथै उक्त वजेट तथा कार्यक्रमहरू यही वेभसाइटबाट पनि हेर्न तथा डाउनलोड गर्न सक्नुहुनेछ । धन्यवाद

वेबसाइट संचालन सम्बन्धमा

२०७२ चैत्र महिनाबाट राइनास नगरपालिकाले आफ्नो आधिकारीक वेबसाइट संचालनमा ल्याएको छ । नगरवासीले उक्त वेबसाइट www.rainasmun.gov.np मा गएर राइनास नगरपालिकाको विभिन्न क्रियाकलाप र सूचनाहरु हेर्न सक्नुहुन्छ ।

Pages