"हाम्रो राइनास नगर कृषि, पर्येटन, शिक्षा र वातावरण मैत्री शहर |" राइनास नगरपालिका कार्यालयको अधिकारिक वेबसाइटमा यहाँहरुलाई स्वागत छ |

सूचना तथा समाचार

वेबसाइट संचालन सम्बन्धमा

२०७२ चैत्र महिनाबाट राइनास नगरपालिकाले आफ्नो आधिकारीक वेबसाइट संचालनमा ल्याएको छ । नगरवासीले उक्त वेबसाइट www.rainasmun.gov.np मा गएर राइनास नगरपालिकाको विभिन्न क्रियाकलाप र सूचनाहरु हेर्न सक्नुहुन्छ ।

Pages